NRB Unified Directives 2077 Cheat Sheet

NRB Unified Directives 2077

5,984 views 1,809 downloads 31 Jul 2021 History

Capital Funds

Capital Fund
Sum of Tier1 Capital (Core Capital) and Tier2 Capital (Suppl­eme­ntary capital) of a BFI as specified by NRB from time to time.
Tier1 Capital (Core Capital)
Comprised of Equity Capital and Disclosed Reserves. Tier1 Capital must be fully paid up and have a very high degree of permanence. Consists of Common Equity Tier1 (CET1) Capital and Additional Tier1 (AT1) Capital
Common Equity Tier1 (CET1) Capital
Highest quality component of Capital. Ensures that BFI remains solvent. Includes Common Shares, Stock Surplus, Statutory General Reserve, Retained Earnings etc.
Additional Tier1 (AT1) Capital
Which are classified as liabil­ities under accounting standards. Includes Perpetual Non Cumulative Preference Share (PNCPS) and Perpetual Debt Instru­ments (PDI) and Stock surplus from issuance of PNCPS
Tier2 (Suppl­eme­ntary) Capital
Includes reserves which have been passed through the P&L account. Consists of General Loan Loss Provision, Hybrid Capital Instru­ments, Preference Share Capital Instru­ments with maturity > 5yrs, Stock surplus from issuance of such instru­ments, Exchange Equali­zation Reserves, Investment Adjustment Reserves etc.

Minimum Capital Fund based on Risk-w­eighted Assets

 
Core Capital
Capital Fund
Class A
6%
8.5%
Class B & C
6%
10%
Class D
4%
8%
“क” वर्ग र आर्थिक वर्ष २०७७/७८ देखि राष्ट्­रिय­स्तरका विकास बैंकहरुले CAF, 2015 बमोजिम न्यूनतम पुँजीकोष अनुपात कायम गर्नु पर्नेछ
“ख” र “ग” वर्गका इजाजतप­त्र­प्राप्त संस्थाले CAF, 2007 बमोजिम

Counte­rcy­clical Buffer Requir­ement

Credit to GDP Gap
Buffer Reqt. in Terms of CET1
Up to 5 points
0%
above 5 to 7.5 points
0.5%
above 7.5 to 10 points
1.0%
above 10 to 12.5 points
1.5%
above 12.5 to 15 points
2.0%
above 15 points
2.5%
NRB uses Credit to GDP ratio as guide for reference point for taking buffer decisions. Buffer requir­ement of 0.5% i.e. each increase in every 2.5 points in credit to GDP gap

Counte­rcy­clical Buffer कायम गर्नु पर्ने व्यवस्­थालाई आ.व. २०७७/७८ सम्मको लागि स्थगन गरिएको छ ।

Capital Fund Report Submission

पुँजीकोष सम्बन्धी विवरण प्रत्येक महिनाको मसान्तको वित्तीय विवरणहरुको आधारमा तयार गरी आन्तरिक लेखापर­ीक्षण विभागबाट प्रमाणित गराई यस बैंकको नियमन तथा सम्बन्धित सुपरिव­ेक्षण विभागमा प्रत्येक महिना समाप्त भएको मितिले १५ दिन भित्र पठाइसक्नु पर्ने ।

कर्जा सापट

असल (Pass) : १ % – साविक, साउनको निर्देशन अनुसार १.३ %
· भाखा ननाघेका र १ महिना सम्म भाखा नाघेका कर्जा सापट,
· पर्याप्त सुरक्षण लिई प्रति ग्राहक बढीमा रु.१० लाखसम्म प्रवाह भएको सुनचाँदी कर्जा
· (२०७६ पुस मसान्तमा असलमा परेकोलाई सोही वर्गमा वर्गीकरण गर्ने–यसरी गर्दा २०७७ असार मसान्तमा सावा र व्याज दुवै तिर्न बाकी भएमा ५ प्रतिश­त–व्याज नियमित तर सावा बाकी लभएमा २ % कर्जा नोक्सानी व्यवस्था)
सुक्ष्म निगरानी (Watch­List) : ५ %
· १ महिना देखि ३ महिनासम्म भाखा नाघेका कर्जा सापट,
· कर्जाको साँवा र ब्याज नियमित भए तापनि विगत दुई वर्षदेखि खुद नोक्सानीमा रहेको वा नेट वर्थ ऋणात्मक रहेको फर्म, कम्पनी वा संस्थालाई प्रवाहित कर्जा,
· रु.१ अर्व वा सो भन्दा बढी रकमका सह–वित­्तीयकरण कर्जामा परिणत नभएका बहुबैंकिब कर्जाहरु,
· Debt-e­quity Ratio ८०ः२० भन्दा बढी हुने गरी प्रवाह गरिएका कर्जा (२०७७ असार मसान्तसम्म छुट)
कमसल (Sub-s­tan­dard) : २५ %
· ३ देखि ६ महिनासम्म भाखा नाघेका कर्जा सापट
शंकास्पद (Doubtful) : ५० %
· ६ देखि १ वर्षसम्म भाखा नाघेका कर्जा सापट
खराव (Loss) : १०० %
· १ वर्ष भन्दा बढी अवधिले भाखा नाघेका कर्जा सापट
· Credit Card कर्जा भाखा नाघेको मितिले ९० दिनभित्र अपलेखन नभएमा
· ऋणीले एउटै मिति वा अवधिको अलग अलग वित्तीय विवरण पेश गरेको अवस्थामा
· बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिई सम्बद्ध व्यक्ति वा संस्थालाई कर्जा/सापट प्रदान गरेमा
पुनर्त­ालि­कीक­रण/­पुन­र्स­ंरचना
· पुनर्स­ंरचना गरिएको समयमा असल कर्जामा वर्गीकरण भइरहेका कर्जाको १२.५ %
· राष्ट्रिय प्राथम­िकतामा रहेका हाईड्र­ोपावर, केवलकार, सिमेन्ट वा अन्य पूर्वाधार निर्माण सम्बन्धी परियोज­नाह­रुलाई पुनरता­लिक­ीकर­ण/प­ुनर­संरचना गरेको अवस्थामा १ % मात्र कर्जा नोक्सानी व्यवस्था कायम गर्न सकिने छ । यसरी पुनरता­लिक­ीकर­ण/प­ुनर­संरचना गरिएका कर्जाह­रुलाई असल कर्जाको रुपमा वर्गीकरण गर्न सकिने छ
· सेयरको धितोमा प्रदान गरेको कर्जाह­रुलाई पुनरसंरचना वा पुनरता­लिकीकरण गर्न पाइने छैन

Comments

No comments yet.

Cheatography n. The art of mapping complex subjects into clear, instantly navigable reference guides.